काँग्रेस पदाधिकारी गम्भीर छलफलमा

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका सम्बन्धमा नेपाली काँग्रेसका पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सम्मिलित बैठकले छलफल गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज भएको बैठकमा मुलुकभर पार्टीको निर्वाचन तयारी र अवस्थाका बारेमा छलफल भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीको निर्वाचन तयारी, निर्वाचनमा सर्वसम्मतरुपमा पार्टीको उम्मेदवार … Continue reading काँग्रेस पदाधिकारी गम्भीर छलफलमा